ठेकेदारले सडक कालोपत्रेको काममा लापरवाही गरेको भन्दै निर्माण कार्य अवरुद्ध

अत्तरिया- ठेकेदारले कालोपत्रेको काम लापरबाहि गरेको भन्दै गोदावरी १ को चेतना टोलमा स्थानीय तथा जनप्रतिनिधिद्वारा निर्माण कार्य अवरुद्ध छ ।

Ganyapdhura gau
Dadhaldhura pur

गत आर्थिक वर्ष ७९\८० २५ लाख बजेट बाट काफली कन्स्ट्रक्सनले कालोपत्रेको काम हुँदै गर्दा स्थानीय एवम् जनप्रतिनिधिहरूको रोहबरमा गुणस्तरीय काम नभएको जनाउँदै काम स्थगित गर्न लगाएको जानकारी गोदावरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष गोपाल दत्त भट्टले बताएका छन् ।

Navadurga sun

१२५ मिटर लम्बाइमा हुँदै गरेको कालोपत्रे काममा अहिले सब बेस पश्चात काम अगाडि बढाउँदा गुणस्तरीय नभएको स्थानीयले बताएका छन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...