धनगढी- धनगढीमा दुई घरबाट खसी चोरी भएको छ । धनगढी उपमहानगरपालिका-१८ को राम बहादुरको घरबाट २ ओटा र सोही ठाउँका सुशील दमाईको घरबाट १ ओटा खसी चोरी गरिएको हो ।
चोरी गर्ने १८ वर्षीय संकेत घिमिरे र चोरी गरिएको खसी खरिद गर्ने सानु कुरैसीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।