Satyawati
Division ban Pahalmanpur

कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा लागूऔषध सहित दुई जना पक्राउ परेका छन् । कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ६ बडैयाबाट दुई जना लागूऔषध सहित पक्राउ परेका प्रहरीले जनाएको छ ।

गोदावरी नगरपालिका-६ बडैयाका २७ वर्षीय जय किशन चौधरी र १९ वर्षीय रमेश बिष्ट आइतबार पक्राउ परेका हुन् । दुबै जनालाई १ ग्राम २०० मिलिग्राम लागूऔषध सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Loading...