Satyawati
Division ban Pahalmanpur

डोटीमा एक जना मृत अवस्थामा फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

डोटी- डोटीमा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । डोटीको जोरायल गाउँपालिका वडा नम्बर ६ दह स्थित बाटो नजिक सोही ठाउँ बस्ने ६४ वर्षीय यज्ञबहादुर छेडाल आइतबार मृत अवस्थामा फेला परेका हुन् ।

दहदेखि होलिसैन जाने गोरेटो बाटोदेखि अन्दाजी २५ फिट तल खोल्सोमा छेडाल मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । सम्बन्धमा ईलाका प्रहरी कार्यालय बिपिनगर डोटीले घटनाका बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...