नेपाल विद्युत प्राधिकरणको ३, ४ र ५ तहको देशभरको लिखित परीक्षा कार्यक्रम सार्वजनिक




काठमाडौँ, ८ साउन- नेपाल विद्युत प्राधिकरण (एनईए) नेपाल विद्युत प्राधिकरणले रिक्त परीक्षा परीक्षा तालिका, परीक्षा केन्द्र विवरण र स्वीकृत उम्मेदवारहरूको नामहरूको विवरण प्रकाशित गरेको छ ।


नेपाल सेवा प्राधिकरण सेवा परीक्षा केन्द्र लोक सेवा कार्यालयद्वारा प्रकाशित विवरणमा पद, सेवा समूह, उपसमूह, तह, परीक्षा केन्द्रहरूको विवरण दिइएको छ । कोभिड-१९ संक्रमण भएका उम्मेदवारहरुका लागि अलग परीक्षा केन्द्र रहने भएकोले परीक्षा शुरु हुनुभन्दा ३ घण्टा अगाडि नै प्राधिकरणमा जानकारी दिन आग्रह गरेको छ ।



बिस्तृत हेर्नुहोस्
>> स्वीकृत नामावली प्रकाशित गरिएको सम्बन्धि सूचना
| S.N. | Heading | Notice Description | Status |
|---|---|---|---|
| 1 | वाग्मती प्रदेश, प्रादेशिक कार्यालय काठमाडौँ | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा वाग्मती प्रदेश, प्रादेशिक कार्यालय काठमाडौँ अन्तरगतका कार्यालयहरुका लागि काठमाडौं क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 2 | प्रदेश नं २, प्रादेशिक कार्यालय जनकपुर | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा प्रदेश नं २, प्रादेशिक कार्यालय जनकपुर अन्तरगतका कार्यालयहरुका लागि जनकपुर क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 3 | प्रदेश नं १, प्रादेशिक कार्यालय बिराटनगर | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा प्रदेश नं १, प्रादेशिक कार्यालय बिराटनगर अन्तरगतका कार्यालयहरुका लागि बिराटनगर क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 4 | वाग्मती प्रदेश, प्रदेश डिभिजन कार्यालय हेटौडा | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा वाग्मती प्रदेश, प्रदेश डिभिजन कार्यालय हेटौडा अन्तरगतका कार्यालयहरुका लागि हेटौडा क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 5 | लुम्बिनी प्रदेश, प्रादेशिक कार्यालय बुटवल | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा लुम्बिनी प्रदेश, प्रादेशिक कार्यालय बुटवल अन्तरगतका कार्यालयहरुका लागि बुटवल क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 6 | लुम्बिनी प्रदेश, प्रदेश डिभिजन कार्यालय नेपालगंज | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा लुम्बिनी प्रदेश, प्रदेश डिभिजन कार्यालय नेपालगंज अन्तरगतका कार्यालयहरुका लागि नेपालगंज क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 7 | गण्डकी प्रदेश, प्रादेशिक कार्यालय पोखरा | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा गण्डकी प्रदेश, प्रादेशिक कार्यालय पोखरा अन्तरगतका कार्यालयहरुका लागि पोखरा क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 8 | कर्णाली प्रदेश, प्रादेशिक कार्यालय सुर्खेत | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा कर्णाली प्रदेश, प्रादेशिक कार्यालय सुर्खेत अन्तरगतका कार्यालयहरुका लागि सुर्खेत क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 9 | सुदुरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरिया | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत सहायकस्तरका पदमा सुदुरपश्चिम प्रदेश, प्रादेशिक कार्यालय अत्तरिया अन्तरगतका कार्यालयहरुका लागि अत्तरिया क्षेत्रबाट Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
| 10 | अधिकृतस्तरका पदमा आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली | मिति २०७६।११।०२ गते गोरखापत्रमा प्रकाशित खुला प्रतियोगितातर्फको विज्ञापन अन्तर्गत अधिकृतस्तरका पदमा Online मार्फत आवेदन गर्ने उमेद्ववारहरुको स्वीकृत नामावली (२०७८/०४/०४) | ![]() |
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”4543″ /]




