Satyawati
Division ban Pahalmanpur

कैलालीको धनगढीबाट अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीमा अवैध उत्खनन् गरिरहेका जेसिवी नियन्त्रणमा लिएको छ । धनगढी वडा नम्बर २ बालुवाघाट स्थित मोहना नदीबाट अवैध रुपमा उत्खनन गरी रहेको जेसिवी प्रहरीले नियन्त्रणमा लिएको हो ।

Malpot office dadeldhura

सोमबार त्रिनगर प्रहरी चौकीका इन्चार्ज भरतनाथ योगीको नेतृत्वमा गएको प्रहरी टोलीले मोहना नदीबाट सु.प.प्र ०१००१ म १६९६ नम्बरको जेसिबी बालुवा उत्खनन गरिरहेको भन्दै चालक सहित प्रहरीले नियन्त्रण लिएको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता डीएसपी कविन्द्र बोहराका अनुसार चालक गौरीगंगा ४ निवासी श्याम चौधरीलाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...