



डोटी- डोटीमा एक महिला मृत अवस्थामा फेला परकी छन् । जिल्लाको शिखर नगरपालिका–८ डोकेबजारस्थित सेती नदीमा सोही नगरपालिका–८ गोपघाट मथपोराकी ५८ वर्षीया लक्ष्मी लुहार शनिवार मृत अवस्थामा फेला परेकी जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । घटनाको बारेमा थप अनुसन्धान भइरहेको छ ।





