Division ban Pahalmanpur

कैलालीकी पत्रकार साउँदलाई ठक्कर दिने जिप सहित चालक समातिए

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- अत्तरियाकी पत्रकार सकुन्तला साउँदलाई ठक्कर दिने जिप सहित चालक समातिएका छन । शुक्रबार साँझ अत्तरियाको पहाड रोडमा साउँद सवार सुदूरपश्चिम प्रदेश ०१०११ प ९१२९ नम्बरको स्कुटीलाई ठक्कर दिएर फरार भएको जिप शनिबार चालक सहित समातिएको हो ।

ठक्कर दिने जिप सुदूरपश्चिम प्रदेश ०१–००१ च ३२३० नम्बरको जिप रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । प्रहरीले उक्त जिपका चालक बैतडीको पाटन नगरपालिका – ८ का १९ वर्षीय बिबेक मडैलाई अपराध अनुसन्धान शाखाबाट खटिएको विशेष टोलीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...