धनगढीकी एक युवती लागूऔषध सहित पक्राउ

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीकी १९ वर्षीया एक युवती लागूऔषध सहित पक्राउ परेकी छिन् । धनगढी उपमहानगरपालिका–२ ट्राफिक चोकबाट ८० मिलिग्राम अवैध लागूऔषध (खैरो हेरोईन) सहित धनगढी उपमहानगरपालिका–३ बस्ने १९ वर्षीया आश्मा श्रेष्ठ बुधवार साँझ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनलाई लागूऔषध सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...