Division ban Pahalmanpur

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य वृद्धि

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

काठमाडौं- नेपाल आयल निगम लिमिटेडले सोमबार रातिबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर तीन रुपयाँले वृद्धि गरेको छ । मूल्यवृद्धि पछि काठमाडौं उपत्यकामा पेट्रोल एक सय ७८ रुपैयाँ र डिजेल तथा मट्टितेल समान एक सय ६१ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।

सोमबार दिउँसो इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद दर आउँदा पेट्रोल दुई रुपैयाँ ९६ पैसा र डिजेल तीन रुपैयाँ ४६ पैसा प्रतिलिटर बढेर आएकाले निगम संचालक समितिबाट मूल्यवृद्धिको निर्णय गरिएको प्रवक्ता मनोज ठाकुरले जानकारी दिए । यसअघि १८ चैतमा पनि पेट्रोलको भाउ चार रुपैयाँ प्रतिलिटर वृद्धि गरिएको थियो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...