Satyawati
Division ban Pahalmanpur

बझाङमा एक जना मृत फेला

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

बझाङ- बझाङमा घरको ग्यालरीमा मृत फेला परेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ पुजारीगाँउ बस्ने ५५ वर्षीय जगत बहादुर खड्का मृत अबस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ पुजारीगाँउ स्थित आफ्नै भतिजा नाता पर्ने गोरख बहादुर खड्काको घरको ग्यालरीमा सोमवार दिउँसो मृत अबस्थामा फेला परेका हुन् । घटनाका सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङले अनुसन्धान गरिरहेको जनाएको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...