काेभिडका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सुरु (परीक्षा तालिका सहित)

Dadeldhura hospital

काठमाडौं, ७ साउन- काेभिडका कारण रोकिएको नेपाली सेनाको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको छ । कोभिड-१९ का कारण रोकिएको भर्ना प्रक्रिया पुनः सञ्चालन हुने भएको हो । सेनाले बिहीवार एक विज्ञप्ति जारी गरी सेना भर्नाको बारेमा जानकारी दिएको छ ।

Loading...