कैलालीबाट ६ ग्राम लागूऔषध र नगदसहित एक जना पक्राउ

gyan kendra dadel
udhok dadeldhura

धनगढी- कैलालीबाट ६ ग्राम लागूऔषध र ४१ हजार नगदसहित एक जना पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–२ का ३२ वर्षीय त्रिभुवन चन्दको कोठाबाट ६ ग्राम एक सय मिलिग्राम लागूऔषध, ४१ हजार नगद रुपैयाँ र एक मोबाइल फेला परेको प्रहरीले बताएको छ ।

Khanepani dadeldhura

बुधवार पक्राउ परेका चन्दलाई प्रहरीको हिरासत कक्षमा राखिएको छ। घटनाका विषयमा थप अनुसन्धान जारी रहेको मालाखेती प्रहरीले बताएको छ। 

ajaymeru gaupalika
Loading...