साहित्यकार दीपिका विवशको निधन

अत्तरिया- साहित्यकार दीपिका विवशको निधन भएको छ। धनगढी उपमहानगरपालिका–१३ राजपुरकी दीपिका भट्ट (फुलारा) को मङ्गलवार निधन भएको हो ।

एक महिना देखि बिरामी रहेकी उनको काठमाडौँमा मङ्गलवार उपचारका क्रममा निधन भएको परिवारका सदस्यले बताएका छन् । उनको पेटमा समस्या देखिएको थियो ।

Navadurga sun

उनलाई धनगढी ल्याइदैछ । आज बुधवार धनगढी उपमहानगरपालिका–१३ राजपुरको घरमा उनलाई पुर्‍याइने परिवारका सदस्यले बताएका छन् । विवश साहित्यकार सँग शिक्षिका हुन ।

ADD Khali jpg
Loading...