Satyawati
Division ban Pahalmanpur

सुदूर नेपाल संस्कृति सेवा समाजको तेस्रो वार्षिक साधारण सभा सम्पन्न

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- सुदूर नेपाल संस्कृति समाजको वार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिवार धनगढीमा तेस्रो वार्षिक  साधारण सभा सम्पन्न भएको हो। समाजका अध्यक्ष हेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँ प्रमुख अतिथि रहेका थिए । नेपाली संस्कृति र परम्पराको जगेर्ना गर्ने उद्देश्यले तीन वर्ष अगाडि स्थापना भएको समाजले हरेक वर्ष रक्तदान कार्यक्रम पनि गर्दै आएको छ ।

यो पटक ३३ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुति देखाइएको थियो भने संस्कृतिको जगेर्ना गर्न  समाजले विभिन्न कार्यक्रम र सहयोग गर्दै आएको अध्यक्ष हेम अधिकारीले बताए ।

Dadeldhura Aspatal & Ban
Loading...