Satyawati
Division ban Pahalmanpur

बालिका करणी कसूरमा १० वर्षको कैद सजाय

Purbadhar dadeldhura

धनगढी- कञ्चनपुरका युवकलाई बालिका करणी कसूरमा १० वर्षको कैद सजायको फैसला गरिएको छ । १६ वर्षीया बालिकालाई करणी गरेको कसूरमा कञ्चनपुर भीमदत्त नगरपालिका-११ भुजेलाका २५ वर्षीय युवक दिपक सुनारलाई १० वर्ष कैद सजायको फैसला गरिएको हो ।

Malpot office dadeldhura

जिल्ला अदालत कैलालीका न्यायाधीश दण्डपाणी लामिछानेको इजलासले सुनारलाई बिहीवार (चैत्र २२ गते) कसूर ठहर गरी १० वर्ष कैद सजाय, ५ लाख जरिवाना, ५० हजार क्षतिपुर्ति र २० हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरिएको हो ।

जिल्ला अदालत कैलालीका शाखा अधिकृत कमल घलेले पीडित बालिकालाई २०७९ कात्तिक ७ गते सुनारले करणी गरेको भन्दै पीडित पक्षले २०७९ कात्तिक १२ गते इलाका प्रहरी कार्यालय मालाखेतीमा उजुरी दिएको बताए । सुनार माथी थप अनुसन्धान भैरहेको छ ।

Dadeldhura Aspatal & Ban
Loading...