Satyawati
Division ban Pahalmanpur

गायक रवि ओड विरुद्ध बलात्कारको मुद्दा

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया – नेपाल आइडल सिजन–२ का बिजेता रवि ओड विरुद्ध बलात्कारको मुद्दा परेको छ । कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारी मार्फत उनकै श्रीमतीले जाहेरी दिएकी हुन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी निरीक्षक पुष्कर पन्तले ओड विरुद्ध चैत्र २० गते जाहेरी परेको र अदालतबाट पक्राउ पुर्जी समेत जारी भइसकेको बताएका छन् । ओडलाई पक्राउ गर्ने तयारी भई रहेको उनले बताएका छन् । ओड कृष्णपुर नगरपालिकाका बासिन्दा हुन् ।

Dadeldhura Aspatal & Ban
Loading...