धनगढीमा एक प्रहरी जवान मृत अवस्थामा फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी – धनगढीमा एक प्रहरी जवान अवस्थामा फेला परेका छन् । धनगढी उपमहानगरपालिका– ७ को जङ्गलमा बुधबार बेलुका प्रहरी जवान सुरज बिक मृत फेला परेका हुन ।

बिक जङ्गलमा झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...