दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते महिलाको मृत्यु 

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

दार्चुला- दार्चुलामा करेन्ट लागेर गम्भीर घाइते भएकी महिलाको मृत्यु भएको छ। करेन्ट लागेर गम्भीर घाइते भएकी शैल्यशिखर नगरपालिका–१ बारिलकी ५५ वर्षीया कुमारी तितराको उपचारका क्रममा काठमाडौंमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उनको बर्निङ अस्पतालमा निधन भएको हो । गत शुक्रवार दिउँसो घर नजिकै बाख्रा चराउने क्रममा भुइमा लत्रिएको तारमा छुनगई करेन्ट उनलाई लागेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...