कैलालीको लम्कीमा एक जना मृत फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

कैलाली- कैलालीको लम्कीचुहामा एकजना मृत अवस्थामा फेला परेका छन् । कैलालीको लम्कीचुहा नगरपालीकाचरेला खोलामा एकजना पुरुष मृत अवस्थामा फेला परेका छन् ।

करिब ६० वर्षका जस्तै देखिने ति मृतक पुरुषको सनाखत हुन सकेको छैन् । घटनाका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...