सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- सुदूरपश्चिममा भोलि सार्वजनिक बिदा दिने निणर्य गरिएको छ । सुदूरपश्चिमका रानाथारु समुदायको मुख्य पर्व खखडेहराको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

Malpot office dadeldhura

भोलि (चैत १९) गते खखडेहरा पर्वको बिदा रहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिमका सचिव सुशील वैद्यले जानकारी दिए। उनका अनुसार प्रदेशभर भोलि बिदा रहने छ ।

रानाथारू समुदायको सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रूपमा खखडेहरा मनाइने गरिन्छ । एक महिना लामो समयसम्म मनाइने होरी पर्वको समापनका दिन रानाथारु समुदायले खखडेहरा मनाउने गर्दछन् ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...