कैलालीबाट भन्सार छलीका सामान बरामद

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी– कैलालीबाट भन्सार छलीका सामान बरामद गरिएको छ । धनगढी उपमहानगरपालिका-३ ट्राफिक चौराह, टीकापुर नगरपालिका-९ पुरानो भन्सार १०५ नम्बर पिल्लर स्थित भित्री सडक खण्डबाट र भजनी नगरपालिका-३ कुसुमघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका सामान बरामद गरिएको हो ।

उक्त स्थानबाट १ लाख २ हजार ६८५ मूल्य बराबरको प्याज, चिनी, नरिवल, बिडी, सुर्ती, मैदा, मिठाई, माछा लगायतका सामान शुक्रवार प्रहरी गस्ती टोलीले फेला पारी नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...