Division ban Pahalmanpur

बहुविवाह मुद्दाका फरार प्रतिवादी पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- बहुविवाह मुद्दाका धनगढीको फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत कैलालीको फैसलाले बहुविवाह मुद्दामा ११ महिना १२ दिन कैद सजाय र १० हजार जरिवाना ठहर भई फरार रहेका धनगढी उपमहानगरपालिका-१५ उर्माका ३५ वर्षीय कुबेर चौधरी बुधवार दिउँसो पक्राउ परेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र प्रहरी चौकी कनरी, कैलालीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धनगढी-२ ट्राफिक चोकबाट पक्राउ गरेको जनाएको छ । फैसला कार्यान्वयनको लागि उनलाई प्रहरीले अदालत समक्ष पेश गरेको छ ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...