धनगढी–१४ का पूर्व वडा अध्यक्ष चौधरी दुर्घटनामा परि घाइते 

धनगढी- धनगढी उपमहानगरपालिका–१४ का पूर्व वडा अध्यक्ष रामबजारी चौधरी दुर्घटनामा परि घाइते भएका छन् । मंगलवार साँझ मोटरसाईकल दुर्घटनामा परि चौधरी घाइते भएका हुन् । घाइते चौधरीको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

उनी खुटिया देखि घर तर्फ जाँदा धनगढी –१४ को साइनो चोकमा दुर्घटना भएको पारिवारिक स्रोतले जनाएको छ । चौधरी २०७४ सालमा एमालेबाट धनगढी उपमहानगरपालिका-१४ को वडा अध्यक्षमा निर्वाचित भएका थिए ।    

Loading...