डोटीमा घट्‍ट भित्र एक जना मृत फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

डोटी- डोटीमा एक जना घट्‍ट भित्र मृत फेला परेका छन् । जिल्लाको बडीकेदार गाउँपालिका–२ कोटकेलाका ४२ वर्षीय दुर्गा घर्ती मगर घट्ट भित्र मृत फेला परेका हुन् ।

प्रहरीका अनुसार उनी मङ्गलवार बडीकेदार गाउँपालिका–२ ओखलढुङ्गामा घट्‍ट भित्र मृत फेला परेका छन् । उनी सोमवार घरबाट घट्‍ट गएका थिए । घर नफर्किएपछि खोजी गर्दा उनको शव फेला परेको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...