Division ban Pahalmanpur

धनगढीका एक युवक लागूऔषध सहित पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office jogbudha

धनगढी- कैलालीको धनगढीका एक युवक लागूऔषध सहित पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट १ ग्राम २२० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित धनगढी–५ बस्ने २७ वर्षीय करन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले उनको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको जनाएको छ । 

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...