कैलालीका सहायक प्रमुख जिल्ला अधिकारीको बिदाई

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशी दार्चुलाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) बनेका छन् । जोशीको आज (आइतबार) जिल्ला प्रशासन कार्यालय कैलालीले बिदाई गरेको छ ।

कैलालीमा भने सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा दार्चुला जिल्लामा प्रमुख जिल्ला अधिकारी किरण जोशी आउन लागेको सूचना अधिकारी शिवराज जोशीले बताए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...