चक्रले गरे कपडा बैंकलाई १७ थान कपडा सहयोग

धनगढी- धनगढी उपमहानगरपालिका-४ मा रहेको कपडा बैंकलाई १७ थान कपडा सहयोग गरिएको छ ।
धनगढी उपमहानगरपालिका-२ मिलनचोकका चक्र बहादुर नेपालीले आज (शनिबार) १७ थान कपडा बैंकलाई सहयोग गरेका हुन् ।

ADD Khali jpg
ADD Khali jpg
Loading...