बैतडीका एक पुरुष मृत अवस्थामा फेला

Dadeldhura hospital

बैतडी- बैतडीको पुर्चौडी नगरपालिका ३ मा एक जना पुरुष मृत अवस्थामा फेला परेका छन् । पुर्चौडी नगरपालिका वडा नम्बर ३ गौरीगाउँका ४६ वर्षीय नर बहादुर बोहरा बुधवार दिउँसो सोही ठाउँको बडछडी खोलामा मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

Ganyapdhura gau

उनी गत महिनाको १९ गतेदेखि बेपत्ता भई खोजतालस गर्ने क्रममा बुधवार दिउँसो उक्त स्थानमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रबक्ता, प्रहरी निरीक्षक नन्दराज जोशीले जानकारी दिए ।

Loading...