बझाङ प्रदेश सभा १ को उपनिर्वाचनका लागि १९ दल दर्ता

RBB Bank Suvakamana
Purbadhar dadeldhura

काठमाडौँ- आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि बझाङ प्रदेश सभा १ मा १९ दल दर्ता भएका छन् । निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ ।

Malpot office dadeldhura

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं.१ मा हुने उपनिर्वाचनमा लागि पनि १९ दल दर्ता भएको बताए ।

इलाम-१ मा २० दल दर्ता भएका छन् । राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...