गुडि रहेको जिप माथि ढुङ्गा खस्दा २ जना घाइते

Dadhaldhura pur

बझाङ- बझाङमा गुडिरहेको जिप माथि ढुङ्गा खस्दा २ जना घाइते भएका छन् । बझाङमा आइतवार गुडिरहेको जिप माथि ढुङ्गा खस्दा दुई जना घाइते भएका हुन् ।

Ganyapdhura gau

खप्तडछान्ना गाउँपालिकाबाट तमैल तर्फ आउदै गरेको से १ च १३३६ नम्बरको जिप माथि ढुङ्गा खसेको हो । घाइतेहरुको अहिले जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको छ । घटनाको पुणर् विवरण आउन बाँकि रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...