Satyawati
Division ban Pahalmanpur

कैलालीमा लागूऔषध सहित दुई युवक पक्राउ

Sostya office Dadeldhura
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीमा लागूऔषधसहित दुई युवक पक्राउ परेका छन् । कैलालीको टीकापुर नगरपालिका-३ कटानपुरबाट २४० मिलिग्राम लागूऔषध खैरो हेरोईन सहित सोही ठाउँ बस्ने १९ वर्षीय समिर चौधरीलाई शनिवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

चौधरीलाई ईलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । यसैगरी धनगढी उपमहानगरपालिका-३ ब्यारेल नजिकबाट २ ग्राम ८५० मिलिग्राम लागूऔषध (खैरो हेरोईन) सहित गोदावरी नगरपालिका- ४ बस्ने २२ वर्षीय बिशाल ऐडीलाई पनि शनिवार साँझतिर प्रहरीले पक्राउ गरेको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...