कैलालीमा फेरि लाइटर बोकेको ट्रकमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

कैलाली- कैलालीमा लाइटर बोकेको ट्रकमा आगलागी भएको छ । विगरञ्जबाट धनगढी आउँदै गरेको प्र. ३-०३-००१ ख ००१२ नं को ट्रकमा आगलागी भएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र विकले जानकारी लिए ।

Malpot office dadeldhura

लाइटर सहित खुर्सानी बोकेको उक्त ट्रकमा लाइटरकै कारण आगो लागेको प्रहरीले अनुमान गरेको छ । दिउँसो ३ बजेतिर कैलालीको बर्दगोरिया गाउँपालिका १ मुडा बजार नजिक आगो लागेको थियो ।

घोडाघोडी र लम्की चुहा नगरपालिकाको दमकल चाडै आउँदा आगो नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । यस अघि सोमबार पनि कर्णाली पुल माथि लाइटर बोकेको ट्रकमा आगलागी भएको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...