कैलालीमा भन्सार छलीका सामान बरामद

धनगढी- कैलालीको धनगढीमा भन्सार छलीका सामान बरामद गरिएको छ ।

धनगढी उपमहानगरपालिका-३ चौराह नजिक र भजनी नगरपालिका-५ जुठाघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका १८ हजार ३५० मूल्यको प्याज, चिनी, चक्लेट, खेलौना, बोईलर कुखुरा लगायतका सामानहरु मंगलवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Navadurga sun
ADD Khali jpg
ADD Khali jpg
Loading...