एक नेपाली महिला बसबाट खसेर घाईते

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- भारतको पलियाबाट गौरीफण्टा आउँदै गरेको बसबाट खसेर एक नेपाली महिला घाईते भएकी छन् । प्रत्यक्षदर्शीका अनुसार मंगलबार दिउँसो पलिया देखी गौरीफन्टा आउन लागेको बसबाट खसेर ति महिला गम्भीर घाईते अवस्थामा भेटिएकी थिइन् ।

गौरीफन्टा पलिया सडक खण्डमा घाईते अबस्थामा भेटिएपछि घटना बाहिर आएको हो । उनलाई गम्भीर चोट लागेको प्रत्यक्षदर्शीले बताएका छन् । घाईते महिलालाई अहिले भारतिय प्रहरीले अस्पताल पुगाएको खबर प्राप्त भएको छ । घाईते भएकी ति नेपाली महिलाको नाम र ठेगाना खुल्न सकेको छैन ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...