कैलालीको गोदावरी-८ बाट अवैध घरेलु रक्सी बरामद

Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ८ स्थीत स्याउलेबाट अवैध रक्सी बरामद गरिएको छ । अस्थाई प्रहरी बिट स्याउलेको टोलीले आज (शनीबार) बिहान अवैध रक्सी बरामद गरेको हो ।

स्थानीय हरिना मगरको घरबाट झण्डै १ हजार २ सय लिटर अवैध घरेलु रक्सी बरामद गरिएको अस्थाई प्रहरी बिट स्याउलेले जनाएको छ । उक्त रक्सी जनप्रतिनिधी, स्थानीय लगायतको रोहबरमा अस्थाई प्रहरी बिट स्याउलेमा नष्ट गरिने जनाईएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...