धनगढी उपमहानगरद्वारा किसानलाई कृषि सामाग्री वितरण

धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर १७ का किसानलाई कृषि उत्पादन सामाग्री वितरण गरिएको छ।

धनगढी उपमहानगरपालिकाले एक वडा एक उत्पादन कार्यक्रममा पथरीको तरकारी उत्पादन पकेट संचालक समितिका कृषकलाई कृषि उत्पादन सामाग्री वितरण गरेको नगरपालिकाले जनाएको छ।

Navadurga sun

धनगढी १७ धुरजन्नामा कृषि उत्पादन सामाग्री ५०५ अनुदानमा वितरण गरेको नगरपालिकाको कृषि शाखाले जनाएको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...