कैलालीको धनगढीमा अबैध काठ सहित मिनी ट्रक फेला

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- कैलालीको धनगढीमा अबैध काठ सहित मिनी ट्रक फेला परेको छ । धनगढी उपमहानगरपालिका-११ बेला स्थित अन्दाजी १०० वटा कडी सहित से१ ख १६२० नम्बरको मिनी ट्रक पल्टिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता कुलदिप चन्दले बताए । अहिले उक्त स्थानमा प्रहरी टोली तथा वनका कर्मचारी खटिएर अनुसन्धान गरिरहेको प्रवक्ता चन्दले जनाकारी दिए ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...