बैद्यनाथ धाममा लागेको कोटीहोम महायज्ञको कुण्डमा आगलागी

RBB Bank Suvakamana
Purbadhar dadeldhura

अछाम- अछामको बैद्यनाथ धामको कोटिहोम कुण्डमा आगलागी भएको छ । केही बेरअघि कुण्डमा आगलागी भएको हो । आगलागीबाट बनाईएको कोटीहोम कुण्ड जलेको छ ।

Malpot office dadeldhura

बैद्यनाथ धाममा १४४ वर्षपछि कोटीहोम महायज्ञ आयोजना गरिएको थियो । साँफेबगर नगरपालिका–१ मा रहेको बैद्यनाथ मन्दिरमा फागुन १० गतेदेखि कोटिहोम सुरु भएको हो । २५ गते शिवरात्रीसम्म सञ्चालन हुने कोटीहोमको एउटा कुण्डमा आगलागी भएको हो ।

फागुन १० गते राष्ट्रपती रामचन्द्र पौडेलले कोटीहोम महायज्ञको उद्घाटन गरेका थिए । आगलागीको क्षती भने आईसकेको छैन ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...