कैलालीमा वन मुद्दाका फरार प्रतिवादी पक्राउ

Dadeldhura hospital

धनगढी- कैलालीमा वन मुद्दामा फरार रहेका प्रतिवादी पक्राउ परेका छन् । मंगलवार कैलालीको गौरीगंगा नगरपालिका-८ का ५० वर्षीय डिल्लीराज जोशी पक्राउ परेका हुन् ।

उनलाई अदालतले वन मुद्दामा ६५ हजार २०५ रुपैँया जरिवान तोकेको थियो । फरार रहेका जोशीलाई इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरीले मंगलवार उनकै घरबाट प्रकाउ गरेको गरेको हो । उनीमाथी थप अनुसन्धान भैरहेको छ ।

Navadurga sun
Godawari sandesh
Loading...