बझाङमा एक जना मृत फेला

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

बझाङ- बझाङमा एक जना मृत फेला परेका छन् । बझाङको खप्तडछान्ना गाउँपालिका वडा नम्बर ६ का ५५ वर्षीय काले थापा मृत अवस्थामा फेला परेका हुन् ।

थापाको शव बेवारिसे अवस्थामा फेला परेको हो । घटनास्थल तर्फ प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले बताएको छ । पोस्टमार्टम पछि मात्रै मृत्युको कारण खुल्ने प्रहरीले जनाएको छ ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...