अत्तरियाको बौद्धगुम्बामा विश्वशान्ति महायज्ञ पूजा

RBB Bank Suvakamana
Purbadhar dadeldhura
Malpot office dadeldhura

अत्तरिया- कैलालीको अत्तरियामा रहेको बौद्धगुम्बामा विश्वशान्ति महायज्ञ पूजा हुने भएको छ । पूजाको बिहीबार एक कार्यक्रमका बिच सुदूरपश्चिम प्रदेशकी पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री चुन कुमारी चौधरीले दीप बाली शुभारम्भ गरेकी हुन् । पूजा ५ दिन सम्म चल्नेछ ।

महायज्ञ पुजाको शुभारम्भ कार्यक्रममा गोदावरी बौद्ध गुम्बाका प्रमुख लामा गणेश मुक्तान, जुगेडा बौद्ध गुम्बाका प्रमुख लामा घ्याम्सो लामा, फूलबारी गुम्बाका सहायक लामा खुम बहादुर लामा, कञ्चनपुर मञ्जुश्री गुम्बाका सहायक लामा जित बहादुर लामा लगायतको सहभागिता रहेको थियो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...