धनगढीका व्यवसायी खत्रीको निधन

RBB Bank Suvakamana
Purbadhar dadeldhura

धनगढी- कैलालीको धनगढीका व्यवसायी मीन बहादुर खत्रीको निधन भएको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर-२ रातोपुलका खत्रीको बुधवार निधन भएको हो ।

Malpot office dadeldhura

उनी सुदूरपश्चिम बस व्यवसायी संघका पूर्व उपाध्यक्ष हुन् । खत्रीको बुधवार महाकाली आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ । उनी धनगढीको हरि आयल स्टोर, हरि ट्रेड र हरि फूड प्रोडक्टका सञ्चालक हुन् ।

मीन बहादुर राप्रपाका पूर्व कैलाली जिल्ला अध्यक्षसमेत भएका थिए । उनको जन्म १९९८ चैत २९ गते भएको हो ।

add haru
Dadeldhura Aspatal & Ban
Loading...