अछाममा एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी

अछाम- अछाममा मल्लेखको एक किराना पसलमा चट्याङ्ग लागेर आगलागी भएको छ । मेल्लेख गाउँपालिका-६ नम्बर वडाको नन्देश्वरी बस्ने ५५ वर्षीय दिपक बोहोराको २ कोठे किराना पसलमा गएराति १० बजेतिर चट्याङ्ग लागेर आगलागी भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ । आगलागीबाट अन्दाजी ७ लाखको क्षति भएको प्रहरीले जनाएको छ ।

Loading...