अटो रिक्साले ठक्कर दिदा मोटरसाइकल चालक घाइते

Purbadhar dadeldhura
Malpot office dadeldhura

धनगढी- धनगढीमा अटो रिक्साले ठक्कर दिदा मोटरसाइकल चालक घाइते भएका छन् ।
धनगढी उपमहानगरपालिका-५ मट्यारी नजिक से १ ह १८९ नम्बरको अटोले सुदूरपश्चिम प्रदेश ०१००८ प ५४७८ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । धनगढीमा मोटरसाइकललाई ठक्कर दिएर अटो चालक फरार भएको हो। मोटरसाइकल चालक शुक्लाफाँटा नगरपालिका-९ पिपलाडी बस्ने प्रवेश राना घाइते भएका छन्। उनको निसर्ग अस्पताल धनगढीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

 

add haru
Dadeldhura Aspatal & Ban
Loading...