सामाजिक संजालमा आफ्नो चरित्र हत्या गर्ने काम गरेको भन्दै प्रहरी र पत्रकार महासंघमा उजुरी

अत्तरिया : कैलालीको अत्तरियामा रहेको गोदावरी पत्रकार मञ्चका पदाधिकारीहरुले सामाजिक संजालमा आफ्नो चरित्र हत्या भएको भन्दै प्रहरी कार्यालय र पत्रकार महासंघ कैलालीमा उजुरी दिएका छन् ।

Ganyapdhura gau
Dadeldhura hospital

गोदावरी पत्रकार मञ्चका प्रबक्ता प्रेम सिं बिष्ट र सचिब नरेश नाथ योगीले आफूहरु माथि तथ्यहिन आरोप लगाउदै सामाजिक संजाल फेसबुकमा स्टाटस हालेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलाली र नेपाल पत्रकार महासंघ कैलालीमा उजुरी गरेका हुन् ।

Navadurga sun
Godawari sandesh

उनीहरुले असारको अन्तिममा पहाडी जिल्लावाट यस्तो गरेको उस्तो गरेको भनि पैसा अशुल्न थालेको भन्दै आफ्नो फोटो हालेर ुडबल ब्रोु नामक फेसबुक म्यासेन्जरवाट स्टाटस आएकाले उक्त बिषयमा आफूहरुको कुनै संलनता नरहेको स्पष्ट पारेका छन् । साथै उनीहरुले आफ्नो चरित्रा हत्या गर्ने र बिना प्रमाण आरोप लगाउन सामाजिक संजालको दुरुपयोग गरेर स्टाटस हाल्नेका बिषयमा तथ्य सत्य छानबिन गरि कानुन बमोजिक कारबाही गर्न अपिल गरेका छन् ।

यस बिषयमा आफ्नो गम्भिर ध्यानाकर्षण भएको र सत्य तथ्य खोधी गरिने पत्रकार महासंघका कैलाली अध्यक्ष हिमाल जोशीले बताएका छन् ।

Couple
Loading...