Satyawati
Division ban Pahalmanpur

बैतडीमा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा

Sostya office Dadeldhura
Purbadhar dadeldhura

बैतडी- बैतडीमा प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा आएको छ ।

Malpot office dadeldhura

दोगडाकेदार गाउँपालिका–७ मा नवयुग बचत तथा ऋण सहकारी संस्थाले नवयुग प्रशोधित पिउने पानी उद्योग सञ्चालनमा ल्याएको हो ।

३२ लाखको लागतमा उद्योग सञ्चालनमा ल्याएको सहकारीका अध्यक्ष दानसिंह कार्कीले बताए । दोगडाकेदार प्रशोधित पिउने पानी नाम राखेर बजारमा पानीका बोतल विक्रीका लागि पठाउन समेत थालिएको छ । शनिवार गाउँपालिकाका अध्यक्ष चक्र बहादुर कार्कीले उक्त उद्योगको उद्घाटन गरेका थिए ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...