चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ

धनगढी- कैलालीबाट चोरी मुद्धामा फरार रहेका एक जना पक्राउ परेका छन्।

धनगढी उपमहानगरपालिका–१५ का २६ वर्षीय रामसेवक राना पक्राउ परेका हुन्। रानालाई आज (आइतवार) उनकै घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ।

Navadurga sun

रानालाई अदालतले चोरी मुद्धामा १५ दिन कैद सजाय तोकेको थियो। उनी सोहि दिनबाटै फरार रहेका थिए। उनलाई प्रहरीले कारबाहीका लागि अदालत पेश गरेको छ।

ADD Khali jpg
ADD Khali jpg
Loading...