कञ्चनपुरको बेलौरी र पुनर्वासबाट भन्सार छलीको सामान बरामद

कञ्चनपुर- कञ्चनपुरको बेलौरी र पुनर्वासबाट भन्सार छलीको सामान बरामद गरिएको छ । जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ बुराबाट २० हजार र पुनर्वास नगरपालिका वडा नम्बर ४ घ गाउँबाट १८ हजारका दनहरू बरामद गरिएको हो ।

जिल्लाको दुई स्थानबाट शनिवार ३८ हजारको भन्सार छलीको सामान बरामद गरिएको सुदूरपश्चिम प्रदेश प्रहरीले बताएको छ ।

Loading...