Satyawati
Division ban Pahalmanpur

कैलालीको सुखड स्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिदा‍‍‍…

Sostya office Dadeldhura
Purbadhar dadeldhura

धनगढी- कैलालीको सुखड स्थित घोडाघोडी ताल क्षेत्रमा बस र कार ठोकिएका छन् । घोडाघोडी ताल क्षेत्रमा टीकापुर देखि विद्यार्थी ल्याएको ना ६ ख १३३९ नम्बरको बस र बा १७ च ७२५७ नम्बरको कार ठोकिएका हुन् ।

Malpot office dadeldhura

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सुदूरपश्चिम प्रदेशका सभापति प्रकाश विष्ट सवार कार र पार्किङमा राखिएको बस फर्काउदा दुर्घटना भएको हो । इलाका प्रहरी कार्यालय, सुखडमा अनुसार दुर्घटनामा मानवीय क्षति भएको छैन । कारको अगाडिको भागमा क्षति भएको छ ।

बस बझाङको बुंगल नगरपालिका वडा नम्बर ११ का २८ वर्षीय मान बहादुर पातलीले चलाएका थिए भने, कार टीकापुर नगरपालिका वडा नम्बर ४ का प्रताप चौधरीले चलाएका थिए । रोकेर राखिएको बसको पछाडीको भागले पूर्वतिर जाँदै गरेको कारलाई ठक्कर दिएको हो ।

Dadeldhura Aspatal & Ban
Jalsorat division office dadeldhura
Loading...